You are viewing the translated version of बीमकको सुधारका लागि आदेश दिन सक्ने.
Section 73
बीमकको सुधारका लागि आदेश दिन सक्ने
(१) ऐनको दफा
१०२ को उपदफा (१) बमोजिम अवधि तोकी प्राधिकरणले समस्याग्रस्त बीमकको सुधारका लागि कुनै आदेश दिन सक्नेछ।
(२) ऐनको दफा १०२ को उपदफा (१) को खण्ड (झ) बमोजिम बीमकले प्राधिकरणले तोकेको अवधिभित्र सञ्चालक, व्यवस्थापक वा कर्मचारी कटौती नगरेमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरण आफैंले त्यस्तो सञ्चालक, व्यवस्थापक वां कर्मचारीलाई सात दिनको समय दिई स्पष्टीकरण सोध्न सक्नेछ।
(३) उपनियम (२) बमोजिम स्पष्टीकरण पेस नगरेमा वा निजले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएमा ऐनको दफा १०२ को उपदफा (२) बमोजिम प्राधिकरणले त्यस्तो सञ्चालक, व्यवस्थापक वा कर्मचारीलाई पदबाट हटाउन सक्नेछ।
१०२ को उपदफा (१) बमोजिम अवधि तोकी प्राधिकरणले समस्याग्रस्त बीमकको सुधारका लागि कुनै आदेश दिन सक्नेछ।
(२) ऐनको दफा १०२ को उपदफा (१) को खण्ड (झ) बमोजिम बीमकले प्राधिकरणले तोकेको अवधिभित्र सञ्चालक, व्यवस्थापक वा कर्मचारी कटौती नगरेमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरण आफैंले त्यस्तो सञ्चालक, व्यवस्थापक वां कर्मचारीलाई सात दिनको समय दिई स्पष्टीकरण सोध्न सक्नेछ।
(३) उपनियम (२) बमोजिम स्पष्टीकरण पेस नगरेमा वा निजले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएमा ऐनको दफा १०२ को उपदफा (२) बमोजिम प्राधिकरणले त्यस्तो सञ्चालक, व्यवस्थापक वा कर्मचारीलाई पदबाट हटाउन सक्नेछ।
बीमा नियमावली, २०८१
Chapter - 6
Section 19: बीमा व्यवसायको प्रकारSection 20: बीमा करार सम्बन्धी अन्य व्यवस्थाSection 21: बीमालेखको स्वीकृतिSection 22: बीमालेखको हक हस्तान्तरणSection 23: बीमाशुल्कSection 24: बीमाङ्ीय मूल्याङ्कन गराउनु पर्नेSection 25: जीवन बीमा व्यवसायबाट भएको बचत बाँडफाँट तथा व्यवस्था (प्रोभिजन)Section 26: बीमकले स्वीकार गर्ने जोखिम सम्बन्धी अन्य व्यवस्थाSection 27: चल सम्पत्ति बेचबिखन गर्ने वा घितोबन्धक राख्न पाउने रकमको सीमा
Chapter - 9
Section 34: बीमकको लेखा तथा हिसाब किताब सम्बन्धी अन्य व्यवस्थाSection 35: वासलात र नाफा नोक्सानको विवरण पेस गर्नु पर्नेSection 36: बित्तीय विवरण सम्बन्धी अन्य व्यवस्थाSection 37: बीमकको आन्तरिक नियन्त्रणSection 38: बीमकको लेखापरीक्षण प्रतिवेदनमा खुलाउनु पर्ने कुराSection 39: बीमकको लेखापरीक्षण सम्बन्धी अन्य व्यवस्था
Chapter - 10
Section 40: बीमा अभिकर्ताको प्रकारSection 41: बीमा अभिकर्ताको इजाजतपत्रSection 42: बीमा अभिकर्ताको योग्यताSection 43: बीमा अभिकर्ताको इजाजतपत्र नबीकरणSection 44: बीमा अभिकर्ताको कमिशन तथा प्रोत्साहन (इन्सेन्टिभ)Section 45: बीमा सर्भेयरको इजाजतSection 46: बीमा सर्भेयरको योग्यताSection 47: इन्टर्नसीप गर्नु पर्नेSection 48: बीमा सर्भेयरको इजाजतपत्र नवीकरणSection 49: सर्भेयरको वर्गीकरणSection 50: सर्भे गर्न पाउने सीमाSection 51: सर्भेयरको पारिश्रमिकSection 52: सर्भे प्रतिवेदन बुझाउने अवधिSection 53: बीमा दलालको इजाजतपत्रSection 54: बीमा दलालको योग्यताSection 55: बीमा दलालको प्रकारSection 56: बीमा दलालले वार्षिक विवरण पेस गर्नु पर्नेSection 57: तेस्रो पक्ष सहजकर्ताको इजाजतपत्र लिन पूर्वस्वीकृति लिनु पर्नेSection 58: तेस्रो पक्ष सहजकर्ताको इजाजतपत्रSection 59: तेस्रो पक्ष सहजकर्ताको योग्यताSection 60: तेस्रो पक्ष सहजकर्ताले सम्झौता गर्नु पर्नेSection 61: तेस्रो पक्ष सहजकर्ताले वार्षिक बिवरण पेस गर्नु पर्नेSection 62: कम्पनी स्थापना गरी कार्य गर्न पूर्वस्वीकृति लिनु पर्नेSection 63: बीमा मध्यस्थकर्ताको परीक्षाSection 64: बीमा मध्यस्थकर्ताको इजाजतपत्र खारेजी
Chapter - 13
Section 73: बीमकको सुधारका लागि आदेश दिन सक्नेSection 74: विशेष व्यवस्थापन समूह गठनSection 75: उपपयुक्तताको परीक्षण गर्नु पर्नेSection 76: क्त्तीय विवरण पेस गर्नु पर्नेSection 77: बीमकको सम्पत्ति बिक्री गर्ने तरिकाSection 78: विस्तृत किततीय विवरण तयार गरी पेस गर्नु पर्नेSection 79: जफत गरिएको शेयर लिलाम बिक्री गर्ने अवधिSection 80: अन्तिम प्रतिवेदन पेस गर्नु पर्ने
Chapter - 16
Section 86: दाबी नगरिएको रकमSection 87: हकवाला पहिचान सम्बन्धी व्यवस्थाSection 88: जानकारी दिनु पर्नेSection 89: सानो रकम तथा स्पष्ट क्षति वा हानि नोक्सानीको दाबी भुक्तानीSection 90: जीवन बीमाको दाबी फस्यौंटSection 91: निर्जीवन बीमाको दाबी फस्यौंटSection 92: निर्जीवन बीमाको दाबी फस्यौंट सम्बन्धी अन्य व्यवस्था
Chapter - 20
Section 102: अध्यक्षको अधिकारSection 103: बीमित हित संरक्षण कोष सम्बन्धी व्यवस्थाSection 104: बीमा विकास कोषको प्रयोगको क्षेत्रSection 105: बीमा विकास कोषको सञ्चालन तथा व्यवस्थापनSection 106: NASection 107: विज्ञ समूहSection 108: बीमा सूचना केन्द्रSection 109: बीमा प्रतिष्ठान (इन्स्टिच्युट) सम्बन्धी व्यवस्थाSection 110: तथ्याङ्क सम्बन्धी विवरणSection 111: दर्ता किताब राख्नु पर्नेSection 112: आचरण सम्बन्धी व्यवस्थाSection 113: अनुसूची हेरफेरSection 114: खारेजी र बचाउ